पश्चिम एसिया संकट : भारतको मौनता र मूल्यको विचलन

पश्चिम एसिया संकट : भारतको मौनता र मूल्यको विचलन

१३ जुन २०२५ मा इजरायलले इरान र त्यसको सार्वभौमिकतामाथि गम्भीर र गैरकानुनी हमला गरेपछि विश्व एकपटक फेरि एकपक्षीय सैन्यवादको खतरनाक परिणामको साक्षी बनेको छ । …