सिफारिस उल्ट्याउँदै योग्यताक्रम मिचेर वैकल्पिक उम्मेदवारलाई छनोट गरेपछि जाइकाप्रति खानेपानी मन्त्रालयको असन्तुष्टि

सिफारिस उल्ट्याउँदै योग्यताक्रम मिचेर वैकल्पिक उम्मेदवारलाई छनोट गरेपछि जाइकाप्रति खानेपानी मन्त्रालयको असन्तुष्टि

जापान सरकारले उपलब्ध गराएको तालिमका लागि उम्मेदवार छनोटमा सिफारिस क्रम मिचिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को नेपाल कार्यालयले तालिमका लागि …