नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गर्दै

नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गर्दै

इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूताब…