मन्थलीको फुलासीमा दुईजना क्षयरोगका बिरामी भेटिए

मन्थलीको फुलासीमा दुईजना क्षयरोगका बिरामी भेटिए

मन्थली नगरपालिका–१४ फुलासीमा बिहिबार गरिएको एकदिने निःशुल्क डिजिटल एक्स–रे मेसिनबाट परिक्षण गर्दा दुई जनामा क्षयरोग (टिभी) का बिरामी भेटिएका छन्…