एसिसी यू–१६ इस्ट जोन कप फाइनल : उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य

एसिसी यू–१६ इस्ट जोन कप फाइनल : उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि सिंगापुरले नेपाललाई ११४ रनको समान्य लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर …

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षाका लागि भोलि सिंगापुरसँग भिड्दै नेपाल

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षाका लागि भोलि सिंगापुरसँग भिड्दै नेपाल

साबिक विजेता नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार भएको सेमिफाइनलमा नेपालले घर…

एसिसी यू–१६ इस्ट जोन कप : नेपाल र मलेसियाबिचको सेमिफाइनल आज

एसिसी यू–१६ इस्ट जोन कप : नेपाल र मलेसियाबिचको सेमिफाइनल आज

साबिक विजेता नेपालले एसिसी पुरुष यू–१६ इस्ट जोन कपमा बिहीबार फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियासँग खेल्दै छ । दुई टोलीबिचको पहिलो सेमिफाइनल सि…

नेपालले आज भुटानसँग खेल्ने

नेपालले आज भुटानसँग खेल्ने

सेमिफाइनल सुरक्षित गरिसकेको साबिक विजेता नेपाल भुटानलाई हराउँदै लगातार चौथो जित निकाल्ने योजनामा छ नेपाली युवा टोलीले मंगलबार एसिसी पुरुष …

एसिसी यू–१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

एसिसी यू–१६ इस्ट जोन कप : नेपालको लगातार दोस्रो जित

जापानले दिएको ८१ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाएर नेपालले पूरा ग¥यो । जापानलाई कम योगफलमा सीमित बनाउन शुभम खनालले १५ रन खर्चेर पाँच विकेट ल…

एसिसी यू–१६ इस्ट जोन कप, नेपाल र सिंगापुर भिड्दै

एसिसी यू–१६ इस्ट जोन कप, नेपाल र सिंगापुर भिड्दै

सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । नेपाल लगातार उपाधि जित्ने योजनामा छ ।  उपाधि र…

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षा गर्ने नेपालको विश्वास

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षा गर्ने नेपालको विश्वास

उपाधि रक्षा गर्ने योजनासहित नेपालको युवा टोली एसिसी यू–१६ इस्ट जोन कपमा सहभागिता जनाउन शुक्रबार मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिता २२ जुनदेखि ५ जु…