यातायात कार्यालयका अधिकृत गौतमको दुई करोड ५२ लाख गैरकानुनी सम्पत्ति

यातायात कार्यालयका अधिकृत गौतमको दुई करोड ५२ लाख गैरकानुनी सम्पत्ति

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पर्साका यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अ…