नेपाल क्यान मुभविरुद्ध एक अर्ब ३७ करोडको राजस्व चुहावट मुद्दा
अस्ट्रेलियाबाट सर्भर सञ्चालन गरी कर छली
नेपाल क्यान मुभविरुद्ध राजस्व चुहावट मुद्दा, एक अर्ब ३७ करोड बिगो जरिवाना दाबी
नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध ठुलो राजस्व चुहावट मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले प्रालिविरुद्ध एक अर्ब ३७ करो…