जेलबाट निस्किएपछि विराटनगरका साहुकार मन्टुको आतंक : हुलाकमार्फत पत्र पठाएर पैसा नदिए जे पनि गर्न सक्ने धम्की
विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियार ‘मन्टु’जेलबाट छुटेपछि फेरि पीडितलाई धाकधम्की दिएर आतंक मच्चाउन थालेका छन् । ठगी र आपराधिक लाभ मुद्दामा पुर्पक्षका लाग…