महाकाली करिडोरमा पर्ने रुख कटान गरिँदै

महाकाली करिडोरमा पर्ने रुख कटान गरिँदै

कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ। करिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र …