हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

हाइअल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

मुस्ताङको घरपझोङ गाउँपालिका– ५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाइअल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लि…