काकाकुल सहर बन्ने जोखिममा काबुल

काकाकुल सहर बन्ने जोखिममा काबुल

पानीको दोहन अहिले प्रत्येक वर्ष ४.४ करोड घनमिटरभन्दा बढी छ । यही क्रम जारी रहे काबुलका सबै जलभण्डार सन् २०३० को सुरुसम्ममा सुकिसक्नेछन् । परिणामस्वरूप यस सहरका ७० लाख बासिन्दाको अस्तित्व नै खतरामा पर्नेछ ।