नेपालमै पहिलोपटक लिंग परिवर्तन

नेपालमै पहिलोपटक लिंग परिवर्तन

पुरुषको शारीरिक बनोट लिएर जन्मिएका जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरमा महिलाको अनुभूतिअनुसार टिचिङका डाक्टरले ६ घण्टा लगाएर गरिदिए लिंग परिवर्तन