शिख समुदायबाट पहिलो सैनिक बने करन

शिख समुदायबाट पहिलो सैनिक बने करन

नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व भएको छ। बाँकेको जानकी गाउँपालिका– २, बनकटवाका करनसिंह शिखले नेपाली सेनामा पहिलोपटक शिख समुदायको …