बैठक सकेर विपक्षी दलका सचेतक सभामुख भेट्न गए

बैठक सकेर विपक्षी दलका सचेतक सभामुख भेट्न गए

विपक्षी दलहरूको बैठक सकिएको छ। बैठक सकिएलगत्तै  माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सभामुखसँग छलफल गर्न पुगेका छन्। स…