संविधान संशोधन गर्दा शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन खिलराज रेग्मीकाे सुझाव
धार्मिक मामिलामा कतै पनि थपफेर नगर्न सुझाव
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् । उनले मुलुकमा संघीय ल…