अटोचालक आकाश अर्याल जाे क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिन्छन्

अटोचालक आकाश अर्याल जाे क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिन्छन्

चितवन एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्। उनले हरेक दिन बिहान ७ देखि १० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइरा…