प्रधानमन्त्रीका आइटी सल्लाहकारको चलखेल जारी : श्रव्यदृश्य शिक्षाको प्रोजेक्ट हत्याउन शिक्षा मन्त्रालयमा फेरि पुर्याए फाइल
शिक्षा मन्त्रालयले नै गर्दै आएको श्रव्यदृश्य शिक्षण सामग्री उत्पादन प्रधानमन्त्री केपी ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार असगर अलीको ‘एम्बिसन गुरु, प्रालि’ल…