वरिष्ठ पत्रकार चालिसेको निधन

वरिष्ठ पत्रकार चालिसेको निधन

वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। अर्बुद रोगबाट पीडित उनकाे आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भए…