गत वर्षको बाढीले क्षति पुर्‍याएको रोशी अस्पताल पुनर्निर्माण

गत वर्षको बाढीले क्षति पुर्‍याएको रोशी अस्पताल पुनर्निर्माण

रोशी गाउँपालिकामा गत साल असोजको बाढीले बगाएको दश शय्याको रोशी आधारभूत अस्पताललाई हाल पाँच शय्याको अस्पतालमा पुनर्निर्माण गरिएको छ । विश्व स्वास्थ्य संगठन …