नवनियुक्त गभर्नरको सेयर बजारमैत्री नीति : चार वर्षपछि सेयर धितो कर्जाको जोखिमभार सय प्रतिशत कायम
अघिल्ला गभर्नर महाप्रसाद अधिकारीको ‘सजगतापूर्वक लचिलो’ कार्यदिशालाई प्रतिस्थापन गर्दै नवनियुक्त गभर्नर डा. विश्व पौडेलले जारी गरे ‘सजगतापूर्वक सन्तुलित’ कार्यदिशा