मानव बेचबिखन ब्युरोको विशेष टोली विमानस्थलमा प्रहरीले दुईपटक खटायो : तर, गृह मन्त्रालयको दबाबमा दुवैपटक फिर्ता पठाइयो
पछिल्लोपटक पाँच महिनाअघि विमानस्थल पुगेको प्रहरी टोलीलाई अध्यागमन प्रमुख तीर्थराज भट्टराईकै कमान्डमा अवरोध गरियो र गृह मन्त्रालयको दबाबमा केही घण्टामै फिर्ता बोलाइयो