बाँकेमा सफल हुँदै चक्ला वन कार्यक्रम ३६० जनालाई रोजगारी, ६ करोड राजस्व संकलन

बाँकेमा सफल हुँदै चक्ला वन कार्यक्रम ३६० जनालाई रोजगारी, ६ करोड राजस्व संकलन

बाँकेमा चक्ला वन कार्यक्रम सफल हुँदै गएको छ । वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत बाँकेमा देशकै ठुलो ‘चक्ला वन’ बनाइएको…