कालोपत्रे गर्दा लापरबाही भएको गुनासो आएपछि कुलेखानी–फाखेल–हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मिक अनुगमन

कालोपत्रे गर्दा लापरबाही भएको गुनासो आएपछि कुलेखानी–फाखेल–हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मिक अनुगमन

२ जेठबाट कालोपत्रे सुरु भएको कुलेखानी–फाखेल–हुमाने सडकमा लापरबाही ढंगबाट काम भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्र…