४० वर्षपछि पुनरुत्थान हुँदै लु:हिति

४० वर्षपछि पुनरुत्थान हुँदै लु:हिति

काठमाडौं महानगरपालिकाले ऐतिहासिक लु:हिती ब्युँताउन थालेको छ । लु:हितिलाई कोहितिमा आउने पानीको स्रोतसँग जोडेर पुनरुत्थान थालिएको हो । बिहीबार महानगर उपप्र…