कन्टेनरबाट रकम उठाएर भासिएकाे सडक पुर्दै

कन्टेनरबाट रकम उठाएर भासिएकाे सडक पुर्दै

तीन हप्तादेखि अवरुद्ध काेदारी राजमार्ग सुचारु गर्न कन्टेनर र सवारीसाधनबाट रकम संकलन गरेर  पुनर्निर्माण गर्ने याेजना बनाइएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य…