भ्याली पब्लिकलाई उपाधि

भ्याली पब्लिकलाई उपाधि

भ्याली पब्लिकले आठौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर पुरुष र सिनियर महिलामा च्याम्पियन बनेका हुन् । …