टी–२० महिला विश्वकप एसिया छनोट : युएईलाई हराए मात्र नेपाल ग्लोबल छनोटमा

टी–२० महिला विश्वकप एसिया छनोट : युएईलाई हराए मात्र नेपाल ग्लोबल छनोटमा

थाइल्यान्डको जितपछि सुपर थ्रीको प्रतिस्पर्धामा एक जितले पनि नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुग्ने