भरत ताल निर्माणमा ५६ करोड हिनामिना भएको अख्तियारको दाबी, पूर्वप्रदेशमन्त्रीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भरत ताल निर्माणमा ५६ करोड हिनामिना भएको अख्तियारको दाबी, पूर्वप्रदेशमन्त्रीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रदेशमन्त्री, मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मध…