पाँचौँ रारा ट्रेल - रन जेठ ९ मा हुने

पाँचौँ रारा ट्रेल - रन जेठ ९ मा हुने

पाँचौँ रारा ट्रेल– रन जेठ ९ गते रारा ताल किनारमा सञ्चालन गरिने भएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय आकर्षण रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा …