कालिकोटमा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, उपाध्यक्षसहित १० जना…