नेपालबाट झन्डै १२ सय हजयात्री मक्का–मदिना जाँदै

नेपालबाट झन्डै १२ सय हजयात्री मक्का–मदिना जाँदै

यस वर्ष नेपालबाट झन्डै १२ सय हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन् । नेपालबाट हजमा जान एक हजार १७० जनाले आवेदन दिएको हज समिति सदस्य तथा प्रवक्ता रास…