लगानी दशक घोषणा गर्ने गरी बजेट ल्याउन सिएनआईको सुझाव

लगानी दशक घोषणा गर्ने गरी बजेट ल्याउन सिएनआईको सुझाव

अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि आगामी १० वर्षलाई लगानी वर्ष घोषणा गर्ने कार्यक्रम आव ०८२/८३ को बजेटमा राख्न नेपाल उद्योग परिसंघ (सिएनआई)ले सुझाव दिएको छ । …