दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकखण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो…