मिर्चैयामा हार्डवेयर पसलमा आगलागी, २५ लाखबराबरको क्षति

मिर्चैयामा हार्डवेयर पसलमा आगलागी, २५ लाखबराबरको क्षति

सिराहाको मिर्चैया नगरपालिका–  ६, कटारी चोकस्थित जय भवानी ट्रेडर्स हार्डवेयर पसलमा मंगलबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँबराबरको क्षति भएक…