प्रिसा मृत्युबारे सरकारलाई सभामुखको रुलिङ : भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउनू
विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउनू
प्रिसाको मृत्युबारे जवाफ दिन सरकारलाई राष्ट्रिय सभाको निर्देशन
राष्ट्रिय सभाका सांसदहरूले भने– एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना दोहोरिरहनु दु:खद