संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा विलम्ब : गगनले प्रश्न उठाउँदा अवहेलना मुद्दा, प्रभावित पार्ने अभिव्यक्ति नदिन आदेश
अध्यादेशबाट संवैधानिक आयोगहरूमा गरिएका नियुक्तिविरुद्धको मुद्दा चार वर्ष पाँच महिनासम्म पनि सर्वाेच्च अदालतले किनारा लगाउन सकेको छैन । यही मुद्दामा ढिलाइ भएको…