नगर अस्पताल कटारी प्रादेशिक अस्पतालमा रूपान्तरण

नगर अस्पताल कटारी प्रादेशिक अस्पतालमा रूपान्तरण

उदयपुरको कटारी नगरपालिकामातहतमा रहेको १५ शय्याको कटारी अस्पताल ५० शय्यामा स्तराेन्नति हुँदै प्रादेशिक अस्पतालमा रूपान्तरण भएको छ । केही दिनअघि मात्र १५ श…