झापा औद्योगिक पार्कको ३०० बिघामा भारतीयले गरे अवैध रूपमा मकैखेती, स्थानीय प्रशासन बेखबर

झापा औद्योगिक पार्कको ३०० बिघामा भारतीयले गरे अवैध रूपमा मकैखेती, स्थानीय प्रशासन बेखबर

शिलान्यासको चार वर्षसम्म निर्माण नभएको झापास्थित नेपाल–चीन मैत्री औद्योगिक पार्कको तीन सय बिघा जग्गामा भारतीयले अवैध रूपमा मकैखेती गरेका छन् । कसको अनुमतिमा कस…