लालझाडीका युवक मृत फेला

लालझाडीका युवक मृत फेला

कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक राम रेसर राना मृत फेला परेका हुन् ।&…