बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा हुँदै

बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा हुँदै

सरकार बनेको करिब १० महिनापछि बागमती प्रदेशका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा हुँदै छ । प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट निर्माणको काम सुरुवात भएस…