एउटै मञ्चमा उभिएर पूर्वराजावादीले दिए एकताको सन्देश

एउटै मञ्चमा उभिएर पूर्वराजावादीले दिए एकताको सन्देश

संवैधानिक राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि पूर्वराजावादी समूह पहिलोपटक एउटै मञ्चमा उभिएर साझा उद्देश्यका लागि एकजुट भएको सन्देश दिएका छन् । १५ चैतको…