राष्ट्रिय पाठ्यक्रम प्रारूपविरुद्ध सर्वोच्चमा रिट : लागू भएको आठ महिनापछि नयाँ पाठ्यक्रम कार्यान्वयनमा अवरोध

राष्ट्रिय पाठ्यक्रम प्रारूपविरुद्ध सर्वोच्चमा रिट : लागू भएको आठ महिनापछि नयाँ पाठ्यक्रम कार्यान्वयनमा अवरोध

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ बनेर कार्यान्वयनमा गएको आठ महिना बित्यो । यसबीचमा प्रारूप कार्यान्वयनमा करिब १२ करोड खर्च भइसकेको छ । तर, अधि…