हवाई सेवा प्राधिकरण विधेयक संसदमा : ‘हवाई क्षेत्रलाई सुरक्षित र सुदृढ पार्न विधेयक ल्याइएको हो’

हवाई सेवा प्राधिकरण विधेयक संसदमा : ‘हवाई क्षेत्रलाई सुरक्षित र सुदृढ पार्न विधेयक ल्याइएको हो’

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन गरेर नियामक र सेवाप्रदायक निकाय बनाउने नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संसद्मा छलफल सुरु …