‘भाटभटेनीमा रक्सी लुट्ने’ सहमहामन्त्रीका छोराको संसद्मा खोजी

‘भाटभटेनीमा रक्सी लुट्ने’ सहमहामन्त्रीका छोराको संसद्मा खोजी

कांग्रेस सांसदहरूले १५ चैतमा राजावादी प्रदर्शनको वेला भाटभटेनी कम्प्लेक्स लुट्ने सहमहामन्त्रीका छोराको विवरण माग गरेका छन् । १२ वैशाखको प्रतिनिधिसभा बैठकमा राप्र…