पूर्वआइजिपी थापाको निधन

पूर्वआइजिपी थापाको निधन

नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभबहादुर थापाको निधन भएको छ। ९७ वर्षको उमेरमा पाटनस्थित निवासमा मंगलबार बेलुका उनको निधन भएको हो।  …