भारतीय विद्युतमन्त्रीद्वारा मुक्तिनाथमा पूजाअर्चना

भारतीय विद्युतमन्त्रीद्वारा मुक्तिनाथमा पूजाअर्चना

भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्त…