अख्तियारको उजुरी मिलाइदिने भन्दै कर्मचारीबाटै २५ हजार घुस लिने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसलाई मिलाइदिने भन्दै कर्मचारीसँगै २५ हजार रुपैयाँ घुस लिने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प…