उदयपुरमा जंगली भालुको आक्रमणबाट एक महिला घाइते

उदयपुरमा जंगली भालुको आक्रमणबाट एक महिला घाइते

उदयपुरको कटारी नगरपालिका– २ गराँसस्थित नारायणी सामुदायिक वनमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय …