गाजा नरसंहारमा चकनाचुर सपना

गाजा नरसंहारमा चकनाचुर सपना

गत साताको अर्को एक हिंसात्मक रातमा करिब चार वर्षीया भतिजीले मलाई एउटा प्रश्न सोधिन्, जुन म जीवनमा कहिल्यै बिर्सनेछैन । ‘यदि हामी सुतेकै वेला मर्‍यौँ…