पाथीभरामा जिपमा करेन्ट : मावलीका हजुरबा, हजुरआमा र नातिनीको मृत्यु

पाथीभरामा जिपमा करेन्ट : मावलीका हजुरबा, हजुरआमा र नातिनीको मृत्यु

पाथीभरातर्फ गइरहेको जिपमा करेन्ट लागेर आगो लाग्दा ट्याक्सीचालकसहित चारजनाको मृत्यु भएको छ । जसमा एकै परिवारका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रम…